बुधबारेमा वस दुर्घटना ९ जना घाइते

प्रकाशित मिति :2017-01-10 14:29:13

बुधबारे ।bus_accident
झापाको शान्तिनगरबाट विर्तामोड जाँदै गरेको यात्रु वहाक मिनि वस बुधबारे ९ को खाली खोला दक्षिणमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
आज दिउँसो करिव १ बजे तिर ट्याक्टरलाई साइड दिने क्रममा मे १ ख २३७७ नम्बरको मिनिबस दुर्घटना हुँदा शान्तिनगर ५ की ललीता गड्तौला, शान्तिनगर १ का पृथराज लिम्बु, शान्तिनगर १ की सृजना वस्नेत, सोही वडा की नीरा न्यौपाने, शान्तिनगर ५ की अम्बिका भण्डारी, शान्तिनगर ७ का नवराज गौतम, शान्तिनगर ६ मञ्जु गड्तौला, सोहि वडा की विनिता भट्टराई र शान्तिनगर ९ का लोकनाथ भट्टराई घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको इप्रका बुधबारेका प्रमुख खेमनारायण श्रेष्ठले जनाएका छन् । घाइतेको चारआलीमा रहेको मनकामना अस्पतालमा उपचार भईरहेको श्रेष्ठले जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट