हार्डवेयर व्यवसायी संघ झापामा पुनः मातृका कोइराला

प्रकाशित मिति :2017-01-11 10:36:32

15895089_1979412788952647_4713463583396104794_n
बिर्तामोड ।
हार्डवेयर व्यवसायी संघ झापाको दोस्रो सधारणसभाले तीन बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको छ ।
धनुषकोटीधाम परिसर कनकाईमा भएको साधारणसभाले संघको अध्यक्षमा पुनः मातृका कोइरालालाई सर्वसम्मत चयन गरिएको छ । संघको बरिष्ठ उपाध्यक्षमा अशोक धानुका, उपाध्यक्षमा वेदनिधि भट्टराई, सचिवमा रवीन्द्र भट्टराई, सह–सचिवमा राजकुमार साहेवाला, कोषाध्यक्षमा भरत कँडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा नरसिंह साहेवाला, रामनारायण चौधरी, विष्णु निरौला, पुकार कार्की, यादव निरौला, होमप्रसाद मैनाली(सागर) र रोशन प्रसाईं रहेका छन् ।
सचिव भट्टराईका अनुसार समितिको पदेन सदस्यमा संघका निवर्तमान अध्यक्ष पवन खेडिया रहेका छन् । संघले जग्गा खरिद गरी भवन निर्माण गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more
ताजा अपडेट