ताजा समाचार
  • ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…

    प्रचण्डले पदबाट हटाउँदा किन आश्चर्यमा परे ज्ञवाली ? अदालत जाने चेतावनी

    प्रकाशित मिति :2017-01-11 20:02:11

    काठमाडौं।prachanda-sushil_gyawali

    पदमुक्त भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको नतिजा एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले आफूलाई पदबाट हटाएकामा आश्चर्य व्यक्त गरेका छन् ।

    सरकारले पदबाट हटाएलगत्तै बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै ज्ञवालीले पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै अगाडि बढाइरहेका बेला सरकारले आज आफूलाई प्रमुख कार्यकारी पदबाट हटाउन गरेको निर्णयले समग्र पुनःनिर्माण र पुनःस्थापनाका कार्यलाई प्रभावित गर्ने अवस्था सिर्जना हुने चिन्तासमेत व्यक्त गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट पाँच वर्षका लागि नियुक्ति गरिएकामा आज भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु ।’

    आफू प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा अहोरात्र खटिएको उल्लेख गर्दै उनले प्राधिकरणबाट भएको पुनःनिर्माणसम्बन्धी कार्यलाई अन्तर्रा्ष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको दाबी गरेका छन् ।

    आजको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।दैनिक नेपाल

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट