ताजा समाचार
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

    खशी भन्दै बाख्राको मासु बेच्ने पक्राउ

    प्रकाशित मिति :2017-01-12 09:08:16

    झापा ।meat_shoap3_641894091

    भद्रपुर बधशाला भित्र खशी भन्दै बाख्राको मासु बेच्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्ने भद्रपुरका मासु व्यापारी विजय साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बधशाला भित्र नियम विपरित पसलमा खुलेआम खशीमा बाख्राकोे मासु मिसाएर बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार विहान पक्राउ गरेको हो ।

    प्रहरीले उनको पसलबाट साढे ५२ केजी मिसावट मासु समेत बरामद गरेको छ । अन्दाजी ३४ हजार मुल्य बराबरको मासुलाई प्रहरी कार्यालय झापा परिसरमा नष्ट गरिएको छ, ।
    यता व्यापारी शाहलाई भने कालोबजारी ऐन अनुसार मुद्धा दर्ता गराई आवश्यक कार्वाहीका लागि हिरासतमा राखिएको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

    भद्रपुर नगर क्षेत्रमा मासुमाछा व्यवस्थापन र अनुगमनमा भद्रपुर नगरपालिकाले चासो नदेखाउदा नगरका उपभोक्ताहरु ठगिदै आएको जनगुनासो छ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट