झापाली गायिका कमलाले ल्याइन तीजको कोशेली

प्रकाशित मिति :2017-08-10 17:57:57

अनिल वाग्ले/ झापा,


झापाली गायिका कमला सापकोटाले हिन्दु नारीहरुको महान पर्व तीजको पूर्व सन्ध्यामा तीज गीत बजारमा ल्याएकी छिन् । आफ्नै स्वर, संगीत र निर्देशनमा उनले झिम झिम झिम नझिम्काउ परेली बोलको गीत बजारमा ल्याएकी हुन् । धनसिंह गिरीको शव्दमा रहेको सो गीतलाई निर्देशन गरेर उनले आफू गायिका मात्र नभएर सफल निर्देशन हुन सक्ने क्षमता पस्केकी छिन् ।
पूर्वेली लोकभाकामा रहेको सो म्युजिक भिडियोमा हास्य कलाकार देवीराम पराजुली (भोक लाग्यो) को अभिनय रहेको छ । भोक लाग्यो सहित सो म्युजिक भिडियोमा विनु शाक्य, विशाल थापा, सरिता कुँवर र रविना आमगाईंले पनि अभिनय गरेका छन्।
यसअघि उनले अलि अलि उमेर मेरो नामको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् । बेली डान्सरका रुपमा समेत परिचित कमला एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्दै गायन क्षेत्रमा थुप्रै चर्चा बटुल्न सफल भएकी छिन् ।

क्याच्चि टाइपका गीत पस्कने कमलाले यो पटक भने पूर्वेली लोक भाकाको जीत गीत मार्फत आफूलाई सबै विधामा पोख्त गायिकाको रुपमा चिनाएकी छिन् । उनले झिम झिम नझिम्काउ परेली गीतमा हाँस्यकलाकार भोक लाग्योलाई प्रस्तुत गर्न पाउँदा आफू धेरै हर्षित बनेको प्रतिकृया दिएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट