पहिलो र एक मात्र जेरियाट्रिकस : प्रथम राष्ट्रिय स्वस्थय महोत्सबमा

सुरेश खतिवडा– “जेरियाट्रिकस ” सुन्दा अनौठो र नौलो लाग्ने तर शव्द भने शब्दकोशमा

कनकाई यातायात व्यवसायी संघ ः चुनौति र सम्भावना

कुलप्रसाद ओडारी सभापति— कन्काई यातायात व्यवसायी संघ बिर्तामोड कन्काई यातायात व्यवसायी संघ, बिर्तामोड,

निर्वाचन र संविधानको कार्यान्वयन !

दिपेन्द्र भट्टराई… संविधान शंसोधन प्रस्ताव दर्तापछि संघीय अवधारणा र निर्वाचनलाई लिएर हाल भैरहेका

पूर्वाञ्चलबासीको गौरब : प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव–२०७३

सुरेश खतिवडा हामी सायद कमै होलाऊ जसले कुनै न कुनै तरिकाबाट महोत्सवको अवलोकन


समाचार

अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो

नेपालगन्ज । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा विस्तृतमा पढ्नुस्


विद्युत् चोरीमा संलग्न कर्मचारीसहित १६ पक्राउ

काठमाडौँ। विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनाँै उद्योग, कलकारखाना, गार्मेण्ट, विस्तृतमा पढ्नुस्


राजनीति

चिनियाँ सेनाको टोली काठमाडौंमा

काठमाडौं । नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा टोली काठमाडौंमा आएको छ । मेजेर जनरल ली वु चुन नेतृत्वको टोलीले आइतबार प्रधान

संसदीय निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह

विराटनगर। मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गर्नुभएको छ । सो पार्टीद्वारा विराटनगरमा

पुनःसंरचनाको विषयमा आन्दोलन जारी

खोटाङ। स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । जिल्लाबाट सर्वसहमतिमा

सार्क र बिमस्टेक बैठक यही माघमा हुँदै

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठक यही माघ महिनामा यहाँ हुने

पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल नै बस्ने

काठमाडौं: पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए

आजदेखि देशैभरका न्यायालयमा सरकारी वकिलले बहस नगर्ने

काठमाडौं, सरकारी वकिलले आइतबारदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी नगर्ने भएका छन् । उच्च अदालतमा भएको न्यायाधीश नियुक्ति गैरकानुनी भएको दाबीसहित आन्दोलन थालेका सरकारी वकिलले

भिआइपी आगमनले सरकारी कार्यालय आजित

दाङ :  मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ। चिन्ताको कारण हो- भिआइपीलाई गाडी उपलब्ध गराउनु पर्ने

वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

काठमाडौँ । प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । मधेसकेन्द्रित दलको माग सम्बोधनका

  • मनोरञ्जन
  • सिनेमा
  • कला


अष्ट्रेलियाः नेपाली विद्यार्थीको लागि सन् २०१७ झन राम्रो गन्तब्य

खेम संग्रौला,निर्देशक  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज   एक्सपर्ट एजुकेशन

‘मेचीमा मेडिकल कलेजका लागि अभियान सञ्चालन गर्दैछौं’

टीकाराम मंग्राती, सचिव  नागरिक संघर्ष समिति झापा संघर्ष समिति बनाउनुको

बिर्तामोडमा ३ करोडमा फिटनेश वल्डः ‘स्वस्थ रहन आउनुहोस् यहाँ’

हरि धिमाल,प्रवन्ध निर्देशक फिटनेश वल्ड द हेल्थ क्लव बिर्तामोड ,खुइलाल

राजेन्द्रकुमार बस्नेतः व्यवसायीको हित र समाजसेवामा सक्रिय

राजेन्द्रकुमार बस्नेत (६०) चार कार्यकालदेखि मेची यातायात संघको सभापति छन्

‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयले आफ्नो ५०औं स्थापना

कांग्रेसका कान्छा तर सक्रिय सभापति नवीन

नवीन बिमली(३४) नेपाली कांग्रेसका कान्छा क्षेत्रीय सभापति हुन् । उनी

क्याम्पसलाई १० लाख बराबरको जग्गा दान

इलाम । इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको

कनकाई यातायात व्यवसायी संघ ः चुनौति र सम्भावना

कुलप्रसाद ओडारी सभापति— कन्काई यातायात व्यवसायी संघ बिर्तामोड कन्काई यातायात

पूर्वी नाकाबाट २७ अर्बकाे वस्तु निर्यात

विराटनगर: नेपालको पूर्वी नाकाबाट गत आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा

निर्माण व्यवसायी संघ झापालाई महासंघको सम्मान

बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ झापालाई

अदुवा बिक्री नहुँदा किसान मारमा

पाँचथर । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ

कृषिले सुरु ग¥यो टोल ‘फ्रि’–सेवा

तेह्रथुम। जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै

किसान अग्र्यानिक चियातर्फ आकर्षित

इलाम । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक

अकबरे खुर्सानीबाट मालामाल हुँदै

तेह्रथुम । तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको