Aamsanchar
Adv top
Adv below_nav

साकेला गाउँपालिकामा वडा सदस्यको भीरबाट लडेर मृत्यु


खोटाङ — साकेला गाउँपालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयाँलको शनिबार साँझ लडेर मृत्यु भएको छ ।घरदेखि स्थानीय मबु गाउँमा जाने क्रममा वाकुर्तुङ भीरबाट लडेर उनको मृत्यु भएको हो । प्रहरी निरीक्षक सागर साहका अनुसार वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । फुयाँल धामी भएकाले चिन्ता बस्न मबु जाने क्रममा लडेर मृत्यु भएको साहले सुनाए ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।