Aamsanchar
Adv top
Adv below_nav

घरको छानाबाट खसेका झापाका एक व्यक्तीको निधन


बिर्तामोड । घरको छानाबाट खसेर झापामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका (१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको हो ।

मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।