Aamsanchar

घरको छानाबाट खसेका झापाका एक व्यक्तीको निधन

Author Image
बुधवार, फागुन १२, २०७७

बिर्तामोड । घरको छानाबाट खसेर झापामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका (१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको हो ।

मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर