Aamsanchar

सुनसरीमा आजबाट पूर्ण निषेधाज्ञा लागु हुदै

Author Image
मङ्गलवार, वैशाख २१, २०७८

इटहरी । सुनसरीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि पूर्ण निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यलयले आज मध्यारतबाट लागु हुनेगरी बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेको हो । योसंगै आजबाट जोर बिजोर प्रणालिबाट संञ्चालन हुँदै आएको यातायात सेवा पनि पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

अघि ११ बजे सम्म संञ्चालन गर्न दिएको खाद्यलगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा छोट्याइ १० बजे सम्म मात्र संञ्चालन गर्न दिने भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर