Aamsanchar

साउन ७ गते सम्मका लागि निषेधाज्ञा थप

Author Image
बिहिवार, असार ३१, २०७८

इलाम– समुदाय तहमा फैलिएको कोरोना भाइरसको जोखिम नघटेपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञाको अवधि एक साताका लागि बढाएको छ । कोरोनाको संक्रमण नघटेकाले आगामी साउन ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धनबहादुर खड्काले बताउनुभयो । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञाको समयावधि आज राति सकिँदै थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)