Aamsanchar
Adv top
Adv below_nav

साउन ७ गते सम्मका लागि निषेधाज्ञा थप


इलाम– समुदाय तहमा फैलिएको कोरोना भाइरसको जोखिम नघटेपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञाको अवधि एक साताका लागि बढाएको छ । कोरोनाको संक्रमण नघटेकाले आगामी साउन ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धनबहादुर खड्काले बताउनुभयो । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञाको समयावधि आज राति सकिँदै थियो ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।