Aamsanchar
Adv top
Adv below_nav

झापामा पानी सर्कीएर एक जनाको मृत्यु


झापा। झापा भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।