Aamsanchar
Adv top
Adv below_nav

झापामा करेन्ट लागेर एकको मृत्यु


झापा। झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनबाट तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।