Aamsanchar

प्रतिबन्धित औषधी सहित धरानबाट एकजना पक्राउ

Author Image
बुधवार, साउन ६, २०७८

सुनसरी। सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित एक जना परेका छन्। पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् ।

हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी  Spaspain – १५०० ट्यव्लेट र Tramol-50 -१५००  ट्याव्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर