Aamsanchar

नेकपा एमालेका नेता योगेश भट्टराईलाई मातृशोक

Author Image
शनिवार, साउन २३, २०७८

काठमाडौं – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर