Aamsanchar
Adv top
Adv below_nav

भूकम्पको धक्का


काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास रहेको छ । भूकम्प क्षति गरेरनगरेबारे जानकारी आएको छैन ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer