Aamsanchar

जवरजस्ती करणी मुद्धाका घोराहीका एक फरार प्रतिवादी पक्राउ

Author Image
बिहिवार, कार्तिक ४, २०७८

दाङ । जवरजस्ती करणी अभियोग लागेपछि फरार रहेका दाङ घोराही उप–महानगरपालिका–१० नारायणपुरका बर्ष ३४ का प्रतिवादी धनबहादुर वली पक्राउ परेका छन् ।

देउखुरी जिल्ला अदालतले २०६० साल कार्तिक २ गते जवरजस्ती करणी मुद्धा अन्तरगत ७ बर्ष ११ महिना ८ दिन सजाय फैशला भएपछि फरार रहेका वलीलाई दाङ प्रहरीले मंगलबार घोराही उप–महानगरपालिका–१० मा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका वलीलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर