Aamsanchar

कांग्रेसकाे १६ जिल्लाकाे अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै गर्ने निर्णय

Author Image
बिहिवार, मंसिर १६, २०७८

       

काठमाण्डाै – नेपाली कांग्रेसले १६ जिल्लाकाे अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर