Aamsanchar

खोटाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

Author Image
सोमवार, मंसिर २०, २०७८

खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा ऐसेलुखर्कबाट गएको प्रहरी टोलीले राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित बरामत गरेको थियो । राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरलिे जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर