Aamsanchar

गौरीगंंजमा माछामार्न गएका एक व्यक्ति मृत फेला

Author Image
सोमवार, मंसिर २०, २०७८

झापा । झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका एकजना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहान सम्म घर फर्किए परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलिले खोजतलास गर्ने क्रममा हिजो साढे २ बजे खोलामा डुवी रहेको अवस्थामा सोरेन मृत फेला परेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौरीगंजले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर