Aamsanchar

काठमाण्डौकाे ताजा मत परिणाम

Author Image
बुधवार, जेठ ४, २०७९

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।

ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको छ ।  उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।

स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिंहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)