Aamsanchar

भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम

Author Image
बुधवार, जेठ ४, २०७९


अध्यक्ष पदमा     काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल:- १०५११
एमालेका असारु राजवंशी:- ७२५७
राप्रपाका नवराज पनेरु :-५३८४
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी:- ७४६९
राप्रपाकी राधा कार्की :-७६६४
एमालेकी कौशिल्या अधिकारी:- ६१५२

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)