Aamsanchar

तुलसीपुरमा मतगणना फेरि सुरु

Author Image
बुधवार, जेठ ४, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको रोकिएको मतगणना फेरि सुरु भएको छ । गठबन्धनबाट ३ र एमालेबाट ३ जना प्रतिनिधि राख्ने सहमतिपछि तुलसीपुरको अबरुद्ध मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिध प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 439

प्रतिक्रिया (०)