Aamsanchar

त्रिभुवन विमानस्थलबाट कस्तुरीको बिनासहित कोरियन नागरिक पक्राउ

Author Image
बुधवार, असार १५, २०७९

प्रतिकात्मक तस्बिर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कस्तुरीको बिना सहित कोरियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण कोरिया घर भएका जुङ्ग जुन छन् । काठमाडौंबाट कोरिय फर्किन लागेका जुनको लगेजमा दुइवटा कस्तुरीको बिना जस्तो देखिने बस्तु भेटिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भिम प्रसाद ढकालले  बताए । दुइवटा बिनाको तौला ७१६ ग्राम छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालय काठमाडौंमा पठाउने एसएसपी ढकालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 541

प्रतिक्रिया (०)

सम्बन्धित खबर