Aamsanchar

  आज बिहान गएको भुकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी 

Author Image
शनिवार, साउन २१, २०७९

काठमाडौँ । नुवाकोटमा  गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

क्षतिको विवरण भने आउन बाँकी नै छ।

भूकम्पको धक्का काठमाडौँलगायतका विभिन्न स्थानमा महसुस गरिएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 178

प्रतिक्रिया (०)