Aamsanchar

ट्राफिक प्रहरीले लगाए चालकलाई फूलमाला

Author Image
सोमवार, असोज १०, २०७९

काठमाडौं – सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीले चालकलाई फूलमाला लगाएका छन् ।

चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर