Aamsanchar

ललितपुर क्षेत्र नम्बर २ मा एमालेकाे अग्रता, पछिपछि लौरो

Author Image
सोमवार, मंसिर ५, २०७९

काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका  उम्मेदवारले १४७७ मत पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर