Aamsanchar

झापा क्षेत्र नम्बर २ काे ताजा मतपरिणाम

Author Image
सोमवार, मंसिर ५, २०७९

बिर्तामोड – झापा २ मा मतगणना भईरहेकाे छ । ३८७७ सय मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेले  (सुर्य) १४२६ मत प्राप्त गर्दा माओवादीका हरि रानाले (हसिया हथौडा)८४८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तर्फ स्वागत नेपालले (क्रस खुकुरी ) ८०६ मत पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर