Aamsanchar

मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

Author Image
बिहिवार, पौष २८, २०७९

झापा- झापाको मेचीनगर नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका-१ का ३० बर्षीय शक्ति प्रधान र २२ बर्षीय सिदार्थ तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर