Aamsanchar

झापाको कनकाईमा दुर्घटना : एकजना स्थानीयको मृत्यु

Author Image
आइतवार, माघ १, २०७९

कनकाई । झापाको कनकाई माइमेलाबाट फर्किदै गरेका एकजना को सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दुर्गापुर नजिकै गरमकाली पेट्रोल पम्प अगाडि भएको मा कनकाई नगरपालिका–६ का केशव नेपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।

४४ वर्षीय नेपाललाई प्र १-०१-००१ ख ३४२० नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर