Aamsanchar

नेपालबाट भारतको अयोध्यामा भगवान् रामको मूर्ति बनाउन लैजाने देवशिला

Author Image
बुधवार, माघ ११, २०७९

बेनी – भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान् रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट क्रेनमा लोड गरी गलेश्वर शिवालय परिसरमा ल्याइएको देवशिला।

​यो शिलालाई भोलि (बिहीबार) विशेष पूजाआजा गरी जनकपुरको जानकारी मन्दिर हुँदै अयोध्या पठाइँदै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर