


काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चारजना बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बुधबार बसेको बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147