


मकवानपुर – बिहेमा भोज खाएर घर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएकाे छ।
गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ लामाकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।
स्थानीय छिमेकीको घरमा बिहेमा गइ घरतर्फ फर्केन क्रममा भिरबाट लडेर उहाँकाे ज्यान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामा ४० मिटर तल पुग्नुभएकाे प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 196