Aamsanchar

दाङका स्थानीयद्वारा फोरलेन सडक निर्माणको माग राख्दै चक्काजाम

Author Image
बुधवार, फागुन १०, २०७९

दाङ – अलपत्र फोरलेन सडक निर्माण कार्य तुरुन्त सुरु गर्न माग राख्दै दाङका स्थानीयले एक घण्टा चक्काजाम गरेका छन् । आज बिहान ११ बजे स्थानीय जुटेर चक्काजाम गरेका हुन् । फोरलेन सडक आयोजना निर्माण कार्य अलपत्र पर्दा धेरैले ज्यान गुमाउनुका साथै सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै दबाब स्वरूप चक्काजाम गरिएको हो । अभियन्ता नारायण भुषालले आफूहरूको माग पूरा नभए आन्दोलनका थप कार्यक्रम आयोजना गरिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर