Aamsanchar

भोलि त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा

Author Image
बिहिवार, फागुन ११, २०७९

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलि (शुक्रबार) त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा दिने निर्णय गरेको छ।

त्रिविले बिहीबार सूचना जारी गरि यस्तो जानकारी दिएको हो। त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा  त्रिविले शोक विदा दिएको हो।

फागुन ८ गते उप्रेतीको निधन भएको थियो। त्रिविले पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (१)

सम्बन्धित खबर