Aamsanchar

शताब्दी पुरुष जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने

Author Image
आइतवार, फागुन १४, २०७९

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्‍याएकाे भन्दै नई प्रकाशनले जाेशीलाई पुरस्कारबाट सम्मान गर्न लागेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताउनुभयो ।

सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर