Aamsanchar

पत्नी बलात्कारको उजुरी परेपछि न्यायाधीश गिरी पक्राउ

Author Image
मङ्गलवार, चैत २८, २०७९

काठमाडौं – न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिए ।न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर