Aamsanchar

फरार प्रतिवादी पक्राउ

Author Image
बिहिवार, जेठ ४, २०८०

बिराटनगत- कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर(RIT) समुहबाट खटिएको प्रहरी टोलीले वन पैदवार हानी नोल्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वन पैदवार हानी नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८ भदाै १६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद बेरुज रहि फरार रहेका धरान उप-हमानगरपालिका-७ पानमाराका बिर्ख बहादुर बिश्वकर्मालाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछीपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर