Aamsanchar

ताप्लेजुङ्गमा मनोक्रान्ति, योग,ध्यान तथा मोटिभेशनल प्रवचन शिविर सम्पन्न

Author Image
बुधवार, जेठ १०, २०८०

झापा – सशस्त्र प्रहरी बल, नेपाल नं.१ गुल्म ताप्लेजुङ्गमा एक दिने मनोक्रान्ति, योग,ध्यान तथा मोटिभेशनल टक तथा प्रवचन शिविर सम्पन्न भएको छ ।
“संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ” भन्ने उदेश्यका साथ मंगलबार उक्त कार्यक्रम गरिएको हो । मनोक्रान्ति योद्धा एवं विदेश विभाग प्रमुख गजेन् राज नेम्वाङ ( योगी श्री. णं )ले
प्रवचन शिविर प्रदान गर्नु भएको थियो । कार्यक्रम ज्ञानबर्द्धक साथै प्रभावशाली र फलदायी सावित भएको भन्दै  मनोक्रान्ति दर्शन, बिकाशानन्द फाउण्डेशन, विश्व परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दै  योगी श्री. णंलाई गुल्म पति बिनोद थापाले प्रशंसा पत्र प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर