Aamsanchar

नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

Author Image
मङ्गलवार, भदौ ५, २०८०

चितवन : पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।  चितवनको  ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो।

पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका  छन् ।  पहिरोका कारण नरायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर