Aamsanchar

काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूलीमा खस्याे

Author Image
बुधवार, भदौ ६, २०८०

काठमाडौं : काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूलीमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको  हो।

बसमा के कति यात्रु सवारी थिए भन्नेबारे एकिन जानकारी आइसकेको छैन। बस नम्बर तथा अन्य विस्तृत जानकारी आउन बाँकी छ।

दुर्घटनाको खबर आउनासाथ सुरक्षाकर्मी तथा स्थानीयवासीबाट उद्धार कार्य जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर