



रामेछाप – आफ्नै घरको आँगनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ मा एक महिलाकाे ज्यान गएकाे छ ।
गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै ज्यान गएकाे हाे ।
लडेर उहाँकाे टाउकाेमा चाेट लागेकाे ज्यान जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिनुभयाे ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे गिरीले बताउनु भयाे।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 64