



काठमाण्डाै – सुनको भाउ आज बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा पुगेको छ ।
यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 41