Aamsanchar

राहत शिक्षककाे आन्दोलनले बबरमहल–नयाँबानेश्वर सडकमा मुख्य सडक अवरुद्ध

Author Image
बुधवार, असोज १०, २०८०

काठमाडौं –आन्दोलनरत राहत शिक्षकले बबरमहल–नयाँबानेश्वर सडकमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् । बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका  । उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सिटी फुकेर र्‍याली निकालेका थिए ।

यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर