




उनले ढकराज आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा छयालीस लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोसँगै खोजतलासका क्रममा कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 48