दैलेख – दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।
गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो ।
गोरुले पटक पटक हानेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 23