Aamsanchar

काठमाडौँ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Author Image
मङ्गलवार, असोज २३, २०८०

काठमाडौँ – काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर