




काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा भोलि(सोमबार)देखि बिक्री गर्ने तयारी गरेको छ।
खसीबोका र च्याङ्ग्रा काठमाडौं आउने क्रममा रहेको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
आज बेलुका आइपुगे भोलिबाटै बिक्री शुरु गर्ने सुवेदीले थाहाखबरलाई जानकारी दिइन्।
उनका अनुसार यो वर्ष २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा मगाइएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 89