Aamsanchar

पूर्वराजा शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने

Author Image
आइतवार, असोज २८, २०८०

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले २०८० को विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शाहको सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।

शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर