Aamsanchar

रोटेपिङ खेल्दा लडेर ३६ वर्षीया युवतीको मृ*त्यु

Author Image
मङ्गलवार, कार्तिक ७, २०८०

पोखरा – गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो ।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर