Aamsanchar

सिफलबाट जुवा खेलिरहेका २१ जना पक्राउ

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका-८ सिफलबाट जुवा खेलिरहेका २१ जना पक्राउ परेका छन्। ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका हाल सिफलमा डेरा गरी बस्ने५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको होऽ

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर